# तिमीले आज शिला-बाला कहाँ बटुल्यौ? तिमी काम गर्न कहाँ गयौ? रूथलाई त्‍यस दिन के भएको थियो भनी जान्‍न नाओमी ज्‍यादै इच्छुक भएकी कुरा देखाउन नाओमीले लगभग उस्‍तै कुरा दुई फरक तरिकाले भनिन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # परमप्रभुद्वारा तिनी आशिषित होऊन् रूथ र आफूप्रति बोअजले देखाएको दयाको कारण नाओमीले परमेश्‍वरसँग तिनलाई इनाम दिन भन्‍दैछिन् । # आफ्नो विश्‍वासनीयता नछोड्नुहुने "वफादार हुन नछोडने ।" सम्‍भावित अर्थहरू १) बोअजले परिवारको सदस्‍यको रूपमा नाओमीप्रति आफ्‍नो दायित्व सम्‍झिए । वा २) बोअजद्वारा काम गर्नुहुने परमप्रभुलाई नाओमीले सम्‍बोधन गरिन् । वा ३) परमप्रभु, जीवित र मृतकप्रति विश्‍वासयोग्‍य हुन छाड्नुभएन । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublenegatives]]) # जीवित ... प्रति "अझैँ बाँचिरहेका मानिसहरू ... प्रति ।" नाओमी र रूथ, बाँचिरहेकाहरू थिए ।" # मृतक "अगिबाटै मारेका मानिसहरू ।" नाओमीका पति र तिनका छोराहरू "मृतक" थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]]) # मोल तिरेर छुट्टाउनेमध्येका हाम्रो नजीकका एक कुटुम्ब दोस्रो वाक्‍यांशले पहिलो वाक्‍यांश दोहोर्‍याउँछ र विस्‍तार गर्छ । यो केही कुरालाई जोड दिने हिब्रू तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # मोल तिरेर छुट्टाउने मोल तिरेर छुट्टाउने कुटुम्ब भनेको एउटा नजिकको नातेदार हुन्‍थे जसले सन्‍तान नभएको विधवालाई विवाह गरेर तिनीबाट सन्‍तान जन्‍माएर तिनलाई आर्थिक बर्बादिबाट छुटाउन सक्‍थे । आफ्‍ना नातेदारले गरिबीको कारण गुमाएको जमिन पनि तिनले फिर्ता लिन्‍थे र परिवारका सदस्‍यहरू जसले आफैलाई दासत्‍वमा बेचेका थिए तिनीहरूलाई पनि मोल तिरेर छुटाउँथे । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/glean]] * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/names/ruth]] * [[rc://*/tw/dict/bible/names/boaz]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/kin]] * [[rc://*/tw/dict/bible/kt/redeem]]