# किनकि धर्मशास्‍त्रले भन्छ परमेश्‍वरले फारोसँग कुरा गरिरहनुभएको झैँ गरेर यहाँ धर्मशास्‍त्रलाई व्यक्तित्वकरण गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले यसो भन्‍नुभयो भनेर धर्मशास्‍त्रले अभिलेख राख्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]]) # मैले ... मेरो परमेश्‍वरले आफैँलाई जनाउँदै हुनुहुन्छ । # तँ एकवचन (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]]) # मैले तँलाई खडा गरेँ यहाँ “खडा गरेँ” भनेको “कसैलाई केही हुन लगाउनु जुन त्यो हो” भनेर जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “मैले तँलाई त्यो शक्तिशाली मानिस बनाएँ जुन तँ छस्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # ताकि मेरो नाउँ घोषणा गरियोस् तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कि मानिसहरूले मेरो नाउँ घोषणा गरून्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # मेरो नाउँ यस प्रतिस्थापन शब्दले कि त १) परमेश्‍वरलाई उहाँको सारा व्यक्तित्वमा जनाउँछ । वैकल्पिक अनुवादः “जो म हुँ” वा २) उहाँको प्रतिष्‍ठालाई जनाउँछ । वैकल्पिक अनुवादः “म कति महान् छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # सारा पृथ्वीमा “ती हरेक ठाउँहरूमा जहाँ मानिसहरू छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hyperbole]])