# सामान्य जानकारीः यूहन्‍नाले नयाँ येरूशलेमको विषयमा भएको उनको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् । # मैले ... देखेँ यहाँ “म” शब्दले यूहन्‍नालाई जनाउँछ ।