# किनकि मेरो आशा उहाँमा राखिएको छ "किनकि मैले मेरो आशा उहाँमा राखेको छु" # उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ; उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ लेखक परमेश्‍वरको बारेमा यसरी बताउँछन् कि मानौँ उहाँ चट्टान र अग्लो धरहरा हुनुहुन्थ्यो । शत्रुहरूबाट परमेश्‍वरले कसरी सुरक्षा दिनुहुन्‍छ भनी यी दुवै रूपकले देखाउँछ । यहाँ "उद्धार"को अर्थ परमेश्वरले लेखकलाई छुटाउनुहुन्‍छ भन्‍ने हो । तपाईंले [Psalms 62:2](./001.md) मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # म डग्‍नेछैन अर्को अनुवाद: "मलाई कुनै कुराले डग्‍ने तुल्याउन सक्‍ने छैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/hope]]