# झुटा कुराहरू ओकल्छ निरन्तर झुट बोल्‍नुलाई जनाउन यो अलङ्‍कारयुक्त भाषाले "निकाल्छ" प्रयोग गर्छ । अर्को अनुवादः "निरन्तर झुट बोल्छ ।" तपाईंले हितोपदेश ६:१७ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/true]] * [[rc://*/tw/dict/bible/kt/testimony]] * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/other/falsewitness]]