# होशयाह ... अजर्याह ... एज्रा ... मशुल्लाम ... यहूदा ... बेन्यामीन ... शमायाह ... यर्मिया ... जकरिया ... जोनाथन ... शमायाह ... मत्तन्‍याह ... मीकाया ... जक्कूर ... आसाप यी पुरूषहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # र ... तिनीहरूको पछि लागे "र ... तिनीहरूको पछि पछ्याए" # साथै, तुरहीहरू बोकेर केही पुजाहारीहरूका छोराहरू र जकरिया केही संस्करणहरूले "साथै, तुरहीहरू बोक्ने पुजाहारीहरूमध्‍ये, जकरिया" # जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए "जकरिया" पछिका सबै नाम जकरियाका पुर्खाहरू हुन् । यस सूचीले जकरियालाई प्रख्‍यात गायक आसापलाई जोड्छ । "जोनाथनका छोरा जकरिया, शमायाहका छोरा, मत्तन्‍याहका छोरा, मीकायाका छोरा, जक्कूरका छोरा, आसापका छोरा थिए" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/kingdomofjudah]] * [[rc://*/tw/dict/bible/names/ezra]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/other/trumpet]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/names/asaph]]