# अब यहाँ यसलाई लेखकले पत्रुसको बारेमा भन्‍न सुरु गर्दा कथा फेरिएको देखाउन प्रयोग गरिएको छ । # प्रधान पूजाहारीको घरको आँगनसम्म पत्रुसले येशूलाई पछ्याउँदा प्रधान पूजाहारीको आँगनमा रोकिए । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनी प्रधान पूजाहारीको आँगनसम्म गए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # तिनी पहरेदारहरूसँगै बसे पत्रुस आँगनमा काम गरिरहेका पहरेदारहरूसँगै बसे । वैकल्पिक अनुवादः “तिनी आँगनमा पहरेदारहरूसँगै बसे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])