# तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ ? ती महिलाले गरेको कामलाई प्रश्‍न गरेकोमा येशूले पाहुनाहरूलाई हप्‍काउनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले तिनलाई दुःख दिनुहुँदैन !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])