# सामान्य जानकारीः लेखकले पद १७ मा हेरोद र तिनले यूहन्‍नाको शिर किन काट्न लगाए भन्‍ने बारेमा पृष्‍ठभूमि जानकारी दिन सुरु गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]]) # जसको मैले टाउको कटाएको थिएँ यहाँ हेरोदले आफैँलाई जनाउन “मैले” शब्द प्रयोग गर्छन् । “मैले” शब्द हेरोदका सिपाहीहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “जसको शिर काट्न मैले मेरा सिपाहीहरूलाई आदेश दिएँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # बौह्रिउठाइएका छन् यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फेरि जीवित भएका छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])