# तिनीहरूले धेरै भूतहरू निकाले तिनीहरूले मानिसहरूबाट भूतहरू बाहिर निकाले भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मानिसहरूबाट धेरै भूतहरू निकाले” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])