# जोड्ने कथनः येशूले कर उठाउनेहरू र पापी मानिसहरूसँग खानेबारेमा शास्‍त्रीहरूले भनेका कुराको जवाफ दिनुहुन्छ । # उहाँले तिनीहरूलाई भन्‍नुभयो “उहाँले शास्‍त्रीहरूलाई भन्‍नुभयो” # जो मानिस शरीरमा बलियो छ त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ केवल ती मानिसहरूले मात्र तिनीहरूलाई येशूको खाँचो छ भनेर चाल पाउँछन् जसले जान्दछन् कि तिनीहरू पापीहरू हुन् भन्‍ने कुरा तिनीहरूलाई सिकाउनका लागि येशूले बिरामी मानिसहरू र वैद्यको उखानको प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-proverbs]]) # शरीरमा बलियो “स्वस्थ” # म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ येशूले उहाँको शिक्षा सुन्‍नेहरूले उहाँ सहायता चाहनेहरूका निम्ति आउनुभएको हो भनी बुझेको चाहनुभयो । वैकल्‍पिक अनुवादः “म ती मानिसहरूको लागि आएँ जसले बुझ्‍छन् कि तिनीहरू पापपूर्ण छन्, ती मानिसहरूको लागि होइन जसले आफूहरू धर्मी छौँ भनेर विश्‍वास गर्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-irony]]) # तर पापीहरू “म ... लाई बोलाउन आएँ” भन्‍ने शब्दहरूलाई यसभन्दा अगाडिको वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर म त पापी मानिसहरूलाई बोलाउन आएँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])