# तर, बेथलेहेम एप्राता, तँ परमप्रभु यस सहरका मानिसहरूसित बोल्नुहुन्छ मानौँ तिनीहरू त्यहाँ सुन्दैछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-apostrophe]]) # एप्राता यो या त बेथलेहेम स्थित क्षेत्र हो वा यो बेथलेहेमको लागि अर्को नाम हो अथवा यसले यो बेथलेहेमलाई अर्कोबाट छुट्टयाउछ । बेथलेहेम यरूशलेमको दक्षिणबाट लगभग ६ माइल छ । यो दाऊद राजाको गृहनगर थियो । अनुवादकहरूले यस्तो पादटिप्पणी थप्‍न सक्नुहुन्छः "'एप्राता' नामको अर्थ 'फलिफाप हुनु' हो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # तँ यहूदाका वंशहरूमा सानो भए तापनि यसको अर्थ परमेश्‍वरले सानो र सामान्य सहरद्वारा ठूला-ठूला कुराहरू गर्नुहुनेछ । # मकहाँ आउनेछ यहाँ "म"ले परमप्रभुलाई जनाउँछ । # जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो यसले दाऊद राजाको प्राचीन घरानाबाट आएको शासकलाई जनाउँछ । "प्राचीन समयदेखि" र "सदादेखि" वाक्यांशहरूले मुलत: एउटै कुरालाई जनाउँछ र यो घराना कति पुरानो छ भन्‍ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # यसैकारण ... परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ "यसैकारण ... परमेश्‍वरले इस्राएलका मानिसहरूलाई तिरस्कार गर्नुहुनेछ" # प्रसववेदनामा भएकीले बच्चा नजन्माएसम्म यसले शासक जन्मदाको सीमित समयलाई जनाउँछ । # त्यसका बाँकी रहेकाहरू "त्यसका बाँकी इस्राएली दाजुभाइहरू ।" यी निर्वासित इस्राएलीहरू हुन् । यहाँ "त्यसका"ले शासक हुने बालकलाई जनाउँछ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/bethlehem]] * [[rc://*/tw/dict/bible/other/clan]] * [[rc://*/tw/dict/bible/names/judah]] * [[rc://*/tw/dict/bible/other/ruler]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/kt/eternity]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/laborpains]] * [[rc://*/tw/dict/bible/kt/children]] * [[rc://*/tw/dict/bible/kt/brother]] * [[rc://*/tw/dict/bible/kt/peopleofgod]]