# जसै उनी आगोको राप आउने ठाउँमा बसे उनी आगो नजिकै बसे र त्यसको राप उनीमाथि पर्‍यो । # र उनीतिर सोझै हेर्दै, भनी “र त्यसले पत्रुसलाई सोझो हेरी र आँगनमा भएका अरू मानिसहरूलाई भनी” # यी मानिस पनि उनीसँगै थिए स्‍त्रीले पत्रुस पनि येशूसँग भएको कुरा बताउँदै थिई । सम्भवतः उसलाई पत्रुसको नाम थाहा थिएन ।