# मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने यसले एउटा परिस्थितिलाई वर्णन गर्छ जुन भएको छैन, तर धनी मानिसले त्यो भइदिए हुन्थ्यो भनी चाहन्छन् । वैकल्पिक अनुवादः “यदि कोही मरेको मानिस नै तिनीहरूकहाँ गयो भने” वा “यदि कोही मरेको मानिस नै गयो र तिनीहरूलाई चेतावनी दियो भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hypo]]) # मृतकहरूबाट ती सबैको माझबाट जो मरिगएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकसाथमा वर्णन गर्छ ।