# कुनै पनि सेवकले … सक्दैन “एउटा नोकरले … गर्न सक्दैन” # दुई मालिकहरूको सेवा गर्नु यो आशय दिइएको छ कि उसले “एकै समयमा दुई मालिकहरूको सेवा गर्न” सक्दैन । # किनकि कि त उसले ... घृणा गर्नेछ ... वा ऊ ... समर्पित हुनेछ यी दुई वाक्यांशहरू मूलभूत रूपमा एउटै हुन् । एउटै प्रमुख भिन्‍नता भनेको यो हो कि पहिलो वाक्यांशमा पहिलो मालिकलाई घृणा गरिन्छ, तर दोस्रो वाक्यांशमा चाहिँ दोस्रो मालिकलाई घृणा गरिन्छ । # त्यसले घृणा गर्नेछ “त्यो नोकरले घृणा गर्नेछ” # ऊ एउटाप्रति समर्पित हुनेछ “एउटालाई गहिरो रूपमा प्रेम गर्नेछ” # अर्कोलाई तुच्छ ठान्‍नेछ “अर्कोलाई हेला गर्छ” वा “अर्कोको अवहेलना गर्छ” # तुच्छ ठान्‍नु यसले मूलभूत रूपमा अघिल्‍लो वाक्यांशमा “घृणा गर्नु” भनेको झैँ उही अर्थ दिन्छ । # तिमीहरूले सेवा गर्न सक्दैनौ येशूले मानिसहरूको समूहसँग कुरा गरिरहनुभएकोले “तिमी” को बहुवचन रूप भएका भाषाहरूले त्यसैलाई प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])