# मेरो यो छोरो मरेको थियो, अब जीवित भएको छ यस अलङ्कारले छोरो गएको कुरालाई ऊ मृत भए झैँ गरी बताउँछ । वैकल्पिक अनुवादः “मेरो छोरा मरेसरह थियो, तर ऊ अहिले जीवित भएको छ” वा “मलाई मेरो छोरा मरेको जस्तै लागेको थियो, तर अब ऊ जीवित भएको छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # ऊ हराएको थियो, तर अब ऊ भेटिएको छ यस अलङ्कारले छोरो गएको कुरालाई ऊ हराएको थियो भने झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “मेरो छोरा हराएसरह थिए र अहिले मैले उसलाई भेट्टाएको छु” वा “मेरा छोरा हराएको थियो र घर फर्केको छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])