# म तपाईंको छोरा भनिन योग्य छैन “म तपाईंको छोरा कहलिन लायकको छैनँ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तपाईंले मलाई छोरा भनेर बोलाउनलाई म योग्‍यको छैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् “मलाई काम गर्नेको रूपमा ज्यालामा राख्‍नुहोस्” वा “मलाई ज्यालामा राख्‍नुहोस् र म तपाईंका नोकरहरूमध्ये एउटा हुनेछु ।” यो एउटा अनुरोध हो, कुनै आदेश होइन । यूएसटीले गरेको जस्तै “कृपया” शब्द थप्दा सहयोगी हुन सक्छ ।