# उसको काँधमा राख्‍छ यो गोठालोहरूले भेडा बोक्‍ने तरिका थियो । यसलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यसलाई घर लैजान उसको काँधमा राख्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])