# फिर्तामा केही कुराको पनि आशा नगर्दै “तिमीले त्यो व्यक्तिलाई दिएको कुरा उसले फिर्ता गर्छ भनेर आशा नगर्दै” वा “तिमीलाई कुनै पनि कुरा दिनलाई आशा नगर्दै” # तिम्रो इनाम ठूलो हुनेछ “तिमीले ठूलो इनाम पाउनेछौ” वा “तिमीले उत्तम भुक्तानी पाउनेछौ” वा “यसको कारण तिमीले असल उपहारहरू पाउनेछौ” # तिमीहरू सर्वोच्‍चका छोराहरू हुनेछौ मानव छोरा वा बालकलाई जनाउन तपाईंको भाषाले स्वभाविक रूपमा प्रयोग गर्ने उही शब्दले नै “छोराहरू”लाई अनुवाद गर्दा बेस हुन्छ । # सर्वोच्‍चका छोराहरू “छोराहरू” बहुवचन होस् ताकि येशूको उपमा “सर्वोच्‍चका पुत्र” सँग नझुक्‍कियोस् । # अधन्यवादी र दुष्‍ट मानिसहरू “उहाँलाई धन्यवाद नदिने मानिसहरू र जो दुष्‍ट हुन्छन्”