# धन्य हौ यो वाक्यांश तीन पटक दोहोरिएको छ । हरेक पटक यसले परमेश्‍वरले केही मानिसहरूलाई निगाह गर्नुहुन्छ अथवा तिनीहरूको परिस्थिति सकारात्मक वा असल छ भन्‍ने देखाउँछ । # धन्य तिमीहरू जो दीन छौ “तिमी दीन हुनेहरूले परमेश्‍वरको निगाह प्राप्‍त गर्छौ” वा “तिमी दीन हुनेहरूले लाभ पाउँछौ” # परमेश्‍वरको राज्य तिमीहरूकै हो राज्य भन्‍ने शब्द नभएको भाषामा तपाईंले “किनभने परमेश्‍वर तपाईंको राजा हुनुहुन्छ” वा “किनेभने परमेश्‍वर तिम्रो शासक हुनुहुन्छ” भन्‍न सक्‍नुहुन्छ । # परमेश्‍वरको राज्य तिमीहरूकै हो “परमेश्‍वरको राज्य तिमीहरूको स्‍वामित्वमा छ ।” यसको अर्थ हुन सक्छः १) “तिमीहरू परमेश्‍वरको राज्यका हौ” वा २) “तिमीहरूले परमेश्‍वरको राज्यमा अधिकार पाउनेछौ ।”