# हन्ना नाम गरेकी एकजना अगमवादिनी त्यहाँ थिइन् यसले कथामा एउटा नयाँ सहभागीलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]]) # फनुएल यो एउटा मानिसको नाउँ हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # सात वर्ष “७ वर्ष” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]]) # तिनको कुमारीत्वपछि “तिनले उनलाई विवाह गरेपछि”