# उहाँले भोकाहरूलाई खुवाउनुभएको छ ... धनीलाई उहाँले रित्तै पठाउनुभएको छ यदि सम्भव छ भने यी दुई विपरीत कार्यहरूको बीचमा भएको भिन्‍नतालाई अनुवादमा प्रस्‍ट बनाउनुपर्छ । # भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ सम्भावित अर्थहरू हुन् १) “भोकाहरूलाई खानलाई असल खानेकुराहरू दिनुभएको छ ।” वा २) “खाँचोमा परेकाहरूलाई असल थोकहरू दिनुभएको छ ।”