# मेरो आत्माले आनन्द मनाएको छ “प्राण” र “आत्मा” दुवैले व्यक्तिको आत्मिक पाटोलाई जनाउँछ । मरियमले भनिरहेकी छिन् कि तिनको आराधना तिनको भित्री अन्तस्करणबाट आउँछ । वैकल्पिक अनुवादः “मेरो हृदयले आनन्द मनाएको छ” वा “म आनन्द मनाउँछु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # आनन्द मनाएको छ “धेरै आनन्दित भएको महसुस गर्छ” वा “धेरै खुसी भएको छ” # परमेश्‍वर मेरो उद्धारक “मलाई बचाउनुहुने परमेश्‍वर” वा “परमेश्‍वर जसले मलाई बचाउनुहुन्छ”