# धूप बाल्‍नलाई पूजाहारीगिरीको चलेको रीतअनुसार यो वाक्यले पूजाहारीको कामहरूको बारेमा हामीलाई जानकारी दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]]) # चलेको रीतअनुसार “पारम्परिक तरिका” वा “तिनीहरूको सामान्य तरिका” # उनी चिट्ठाद्वारा चुनिए चिट्ठा एउटा चिन्ह लगाइएको ढुङ्गा हो जसलाई कुनै कुरा निर्णय गर्नलाई भुइँमा फ्याँकिन्छ वा गुडाइन्छ । तिनीहरूले कुन पूजाहारी छानेको परमेश्‍वरले चाहनुहुन्छ भनी देखाउन उहाँले चिट्ठालाई प्रयोग गर्नुहुन्छ भन्‍ने पूजाहारीहरूले विश्‍वास गर्थे । # धूप बाल्‍न हरेक बिहान र साँझ पूजाहारीहरूले परमेश्‍वरलाई भेटी स्वरूप मन्दिरभित्र एउटा विशेष वेदीमा मिठो बास्ना आउने धूप बाल्‍नुपर्थ्यो ।