# मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिस यस भागमा यरूशलेम अझै पनि आफ्नो बारेमा बोलिरेकी स्‍त्रीको रूपमा वर्णन गरिएको छ । # शक्तिशाली मानिस "सबैभन्दा बलिया सैनिक" # सभा शत्रु सेनाले यरूशलेमलाई आक्रमण गर्नुलाई यहाँ त्यो कसैलाई दोष लगाउन र दण्ड दिनको लागि एक साथ जम्मा भएको मानिसको सभा भएझैँ बताइएको छ । अर्को अनुवादः "सेना" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # हट्टाकट्टा मानिसहरू जीवनमा सबै भन्दा बढि फुर्ति भएको समयका मानिसहरू # परमप्रभुले ... दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ परमेश्‍वरको न्यायलाई यहाँ यरूशलेम दाख भएझैँ बताइएको छ जसलाई रस निकाल्नको लागि उहाँले कुल्चिमिल्ची पार्नुभएको थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # यहूदाका कन्या-छोरीहरू यो यरूशलेमको लागि कवितात्मक नाम हो, जुन यहाँ एउटा स्‍त्रीझैँ बताइएको छ । "कन्या" शब्दले त्यस स्‍त्री चोखो छिन् भन्‍ने कुरा बुझाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/other/mighty]] * [[rc://*/tw/dict/bible/other/assembly]] * [[rc://*/tw/dict/bible/other/virgin]] * [[rc://*/tw/dict/bible/names/kingdomofjudah]] * [[rc://*/tw/dict/bible/other/grape]] * [[rc://*/tw/dict/bible/other/winepress]]