# गनगन गर्नेहरू, गुनासो गर्नेहरू ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ‍ईश्‍वरीय अधिकारको विरुद्धमा बोल्दछन् । ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ‍ईश्‍वरीय अधिकारको विरुद्धमा बोल्दछन् । “गनगन गर्नेहरू” मन्द रूपमा बोल्दछन्, तर “गुनासो गर्नेहरू” खुला रूपमा बोल्दछन् । # ठूला-ठूला शेखी गर्नेहरू अरू मानिसहरूले सुनून् भनेर आफ्नै प्रशंसा गर्ने मानिसहरू । # अरूहरूको चापलुसी गर्दछन् “अरूहरूको झुटो प्रशंसा गर्दछन्”