# तिनीहरूको सिमाना "यहूदाको कुलको भूमिको सिमाना" # अक्रब्बीम ... जीन ... हेस्रोन ... अद्दार ... कर्का ... अज्मोन यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # मिश्रको खोला मिश्रको नजिक, भूमिको दक्षिणपश्‍चिमतिरको सानो खोला (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/kadesh]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/names/mediterranean]]