# सामान्य जानकारीः येशू बेथानियाबाट एफ्राइमतिर जानुहुन्छ । पद ५५ ले निस्तार-चाड नजिक आउँदा धेरै यहूदी मानिसहरूले के गरिरहेका छन् भनी बताउँछ । # यहूदीहरू माझ खुल्लमखुल्ला हिँड्‍डुल गर्नु यहाँ “यहूदी” शब्द यहूदी अगुवाहरूको निम्ति रूपक हो र “खुल्ला रूपले हिँड्नु” भनेको “सबैले उहाँलाई देख्‍न सक्‍ने ठाउँमा बस्‍नु”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सबै यहूदीहरूले उहाँलाई देख्‍नसक्‍ने ठाउँमा बस्‍नु” वा “उहाँको विरोध गर्ने यहूदी अगुवाहरूबिच खुल्लमखुल्ला हिँड्‍डुल गर्नु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]] अनि [[rc://*/ta/man/translate/figs-metaphor]]) # गाउँमा मानिसहरू कम बस्‍ने सहर बाहिरको ग्रामीण क्षेत्र # त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो येशू र उहाँका चेलाहरू केही समय एफ्राइममा बसे । वैकल्पिक अनुवादः “त्यहाँ उहाँ केही समयको लागि उहाँका चेलाहरूसँग बस्‍नुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])