# त्यसैले मैले बारम्‍बार ... पठाएँ "मैले" शब्दले परमप्रभुलाई जनाउँछ । # मेरो रिस र क्रोध खन्याइयो यसले परमप्रभुको दण्ड बारे त्यो कुनै थोक भएझैँ वर्णन गर्छ जुन उहाँले पानीलाई जस्तै भाडोमा भरेर राख्‍न सक्नुहुन्छ र उहाँको रिसले उहाँलाई रिस उठाउनेहरूमाथि उहाँलाई दण्ड दिने तुल्याउँदा त्यो खन्याउनु हुन्छ । अर्को अनुवादः "मैले मेरो रिस र क्रोध खन्याए ।" (See: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-activepassive]]) # मेरो रिस र क्रोध मूलतः "रिस" र "क्रोध" शब्दहरूले एउटै कुरालाई जनाउँछ र उहाँको भयंकर क्रोधलाई जोड दिन्छ । अर्को अनुवादः "मेरो भयानक क्रोध ।" (See: [[rc://*/ta/man/translate/figs-doublet]]) # ती उजाड र सर्वनाश भए मूलतः "उजाड" र "सर्वनाश" शब्दहरूले एउटै कुरालाई जनाउँछ । एकसाथ तिनीहरूले यहूदा र यरूशलेमको पूर्ण सर्वनाशलाई जोड दिन्छ । अर्को अनुवादः "तिनीहरू पूर्ण रूपले सर्वनाश हुनेछन् ।" (See: [[rc://*/ta/man/translate/figs-doublet]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/send]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/kt/abomination]] * [[rc://*/tw/dict/bible/other/turn]] * [[rc://*/tw/dict/bible/kt/wrath]] * [[rc://*/tw/dict/bible/other/fire]] * [[rc://*/tw/dict/bible/other/ruin]] * [[rc://*/tw/dict/bible/other/devastated]]