# कोलायाह ... मासेयाह यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # हेर् अर्को अनुवाद: "सुन" वा "मैले तिमीहरूलाई भन्‍न लागेको कुरामा ध्‍यान देओ" # मैले तिनीहरूलाई ... नबूकदनेसरको हातमा दिनै लागेको छु अर्को अनुवाद: "म ... नबूकदनेसरलाई तिनीहरूमाथि विजयी हुन दिनेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/ahab]] * [[rc://*/tw/dict/bible/names/zedekiah]] * [[rc://*/tw/dict/bible/other/falseprophet]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/names/nebuchadnezzar]]