# मैले तपाईंको बयान सुनेको छु यसका अर्थहरू यी हुन सक्छन्, १) "तपाईंले गर्नु भएका कार्यहरू बारे मानिसहरूले कुरा गरेको मैले सुनेको छु" वा २) "तपाईंले भर्खर भन्‍नुभएको कुरा मैले सुने ।" # आफ्नो काम पुनर्जीवित पार्नुहोस् "आफ्नो कामलाई फेरी जीवित पार्नुहोस्" वा "तपाईंले अघि गर्नुभएझैँ फेरी गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # ती परिचित बनाउनुहोस् "तपाईंका कामलाई परिचित बनाउनुहोस्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/report]] * [[rc://*/tw/dict/bible/kt/compassion]] * [[rc://*/tw/dict/bible/kt/wrath]]