# तर ती मानिसहरू "तर लोतका दुई पाहुनाहरू" वा "तर ती दुई स्‍वर्गदुतहरू" # तर ती मानिसहरूले आफ्ना हात निकालेर ... सँग घरभित्र ताने र ढोका बन्द गरे तपाईंको भाषाामा मानिसहरूले ढोका खोले भनेर थप्‍न आवश्‍यक हुन सक्छ । अर्को अनुवादः "ती मानिसहरूले ढोका धेरै परसम्म उघारे कि तिनीहरूले आफ्ना हात निकालेर ... ताने र ढोका बन्द गरे" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # लोतका पाहुनाहरूले ... मानिसहरू ... प्रहार गरी अन्धा बनाइदिए "प्रहार गरी अन्धा बनाए" भन्‍ने वाक्यांश एउटा रूपक हो; पाहुनाहरूले शारीरिक रूपमा प्रहार गरेका थिएनन् । अर्को अनुवादः "लोतका पाहुनाहरूले ती मानिसहरूलाई अन्धा बनाए" वा "उनीहरूले तिनीहरूका द‍ृष्‍टि लिए" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # जवान र वृद्ध दुवै "सबै उमेरका मानिसहरू ।" सबै मानिसहरूलाई पाहुनाहरूले अन्धा बनाए भन्‍ने कुरालाई यस लक्षणाले जोड दिन्छ । यसले उमेर भन्दा सामाजिक स्थितिलाई संकेत गर्दछ । अर्को अनुवादः "साना र ठूला दुवै" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-merism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/lot]]