# तिनीसँग कुरा गरिसक्‍नुभएपछि "जब परमेश्‍वरले अब्राहामसँग कुरा गरिसक्‍नुभएको थियो" # परमेश्‍वर अब्राहामदेखि छुट्टिनुभयो "परमेश्‍वर अब्राहाम कहाँबाट जानुभयो ।" # अब्राहामले ... आफ्नो घरका सबै पुरुषहरू "अब्राहामको घरानामा भएका हरेक पुरुष मानिस" वा "अब्राहामको घरानाको हरेक पुरुष व्‍यक्ति" यसले सबै उमेरका पुरुष मानिसहरूः बालकहरू, केटाहरू र मानिसहरू भन्‍ने जनाउँछ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/abraham]] * [[rc://*/tw/dict/bible/names/ishmael]] * [[rc://*/tw/dict/bible/kt/circumcise]]