# सामान्‍य जानकारी पद ६-१२ दोस्रो पटक दोहोरिएको छ र ७:१ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन । # नोआको जीवनको छ सय वर्षको "जब नोआ ६०० वर्षका थिए" (EN-UDB) (हेर्नुहोस् : [[rc://*/ta/man/translate/translate-ordinal]]) # दोस्रो महिनाको सत्रौँ दिनमा मोशाले यस पुस्‍तक लेखेका कारण, उनले हिब्रु पात्रको दोस्रो महिना जनाएका हुन सक्‍छन् । तर यो अनिश्चित छ । ( हेर्नुहोस् : [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]]) # विशाल अगाधका मूलहरू फुटे "जमिन भित्रबाट पृथ्‍वी सतहमा पानी बेग सित बढ्न लाग्‍यो" # विशाल अगाध यसले समुद्रलाई जनाउँछ जुन जमिन भित्र छ भन्‍ने विचार गरिन्‍छ । # आकाशका झ्यालहरू खुले यसले झरीलाई जनाउँछ । यसले पृथ्‍वीमा पानी नपरोस् भनेर आकाशमाथि नै पानी रोक्‍ने छानाको रूपमा आकाशलाई वर्णन गर्छ । जब आकाशमा झ्‍यालहरू वा द्वारहरू खोलिए, त्‍यहाँबाट पानी आयो । अर्को अनुवाद : "आकाश उघ्रे" वा "आकाशमा द्वारहरू खुले" # पानी परिरह्‍यो यदि तपाईंको भाषामा ठूलो झरीको लागि कुनै शब्‍द छ भने, त्‍यो यहाँ उपयुक्त हुनेछ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]] * [[rc://*/tw/dict/bible/names/noah]] * [[rc://*/tw/dict/bible/other/fountain]]