# बढी धूर्त "धेरै चतुर" (EN-UDB) वा "झुट बोलेर उसले पाउन खोजेको कुरा पाउनमा चलाख" # के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको ... भन्‍नुभएको छ ? परमेश्‍वरले यो नियम बनाउनुभएको छ भनी सर्प अचम्मित हुने नाटक गरिरहेको थियो । यो आलंकारिक प्रश्‍नलाई भनाइको रूपमा अनुवाद गर्न सकिन्छः अर्को अनुवादः "म आश्‍चर्यचकित भएँ कि परमेश्‍वरले, 'तिमीहरूलाई बगैँचाको...' भन्‍नुभयो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # तिमीहरूले ... नखानू "तिमीहरू" भन्‍ने शब्द बहुवचन हो र यसले पुरूष र स्‍त्रीलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]]) # हामीले ... खान सक्छौँ ... परमेश्‍वरले भन्‍नुभएको छ ... तिमीहरूले त्यो नखानू हव्वाले पहिला परमेश्‍वरले के गर्ने अनुमति दिनुभएको थियो र त्यसपछि के नगर्नु भन्‍नुभएको थियो भनी सर्पलाई बताइन् । EN-UDB मा भएझैं, केही भाषाहरूले भन्थे कि उनीहरूलाई जे नगर्न भनिएको थियो त्यो पहिला र त्यसपछि जे गर्ने अनुमति दिइएको थियो त्यो भन्‍थे । # हामी खान सक्छौँ "हामीलाई खाने अनुमति दिइएको छ" वा "हामीसँग खाने अनुमति छ" # तिमीहरूले त्यो नखानू ... न त तिमीहरूले ... तिमीहरू मर्नेछौ "तिमीहरू" भन्‍ने शब्द बहुवचन हो र यसले पुरूष र स्‍त्रीलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]]) # तिमीहरूले त्यो नखानू "तिमीहरूले त्यो खानुहुँदैन" वा " त्यो नखानु" # न त तिमीहरूले त्यो छुनू "र त्यो तिमीहरूले छुनु हुँदैन" वा "र त्यो नछुनु" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/serpent]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/death]]