# उहाँले मसित बोल्‍नुभयो यदि तपाईंको भाषामा बोल्नेलाई चिनाउनुपर्‍यो भने बोल्‍नेलाई "मानिसजस्तै देखिने" को रूपमा चिनाउन सकिन्छ (१:२६) । त्यो "आत्मा" थिएन" # तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस् यसलाई शाब्दिक रूपमा अनुवाद गर्नु उचित छ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/holyspirit]] * [[rc://*/tw/dict/bible/kt/sonofman]]