# त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें सम्भावित अर्थहरू १) त्यसलाई केहि खराब हुने तुल्याउने" (EN-UDB) वा २) "त्यसलाई खुल्ला रूपमा पाप गर्ने तुल्याउने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # त्‍यो आफ्‍नै पापमा मर्नेछ "त्यो पापीको रूपमा नै मर्नेछ" वा "त्यो दोषी मानिसझैँ मर्नेछ, किनभने त्यसले मेरो आज्ञा उल्लंघन गरेको छ" # त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु यो हत्याको कारण कसैलाई दोषी वा त्यसको जिम्मेवारी ठहराउनेको लागि एउटा वाक्पद्धति हो । अर्को अनुवादः "तैंले त्यसको हत्या गरेको जस्तै म तँलाई व्यवहार गर्नेछु" यसलाई इजकिएल ३:१८ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # उसले चेतावनी पाएको कारणले यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "उसलाई चेतावनी दिइएको कारण" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/kt/unjust]] * [[rc://*/tw/dict/bible/other/stumblingblock]] * [[rc://*/tw/dict/bible/kt/sin]] * [[rc://*/tw/dict/bible/other/hand]]