# तिमीहरूले ... ज्यालादारी नोकरलाई थिचोमिचो नगर "तिमीहरूले ... ज्यालादारी नोकरलाई नराम्रो व्यवहार नगर" # ज्यालादारी नोकर एउटा व्यक्ति जसले त्यसको कामको निम्ति दिनहुँ पैसा पाउँछ । # गरिब र दरिद्र यी दुई शब्दहरूले उस्ता-उस्तै अर्थहरू दिन्छन् र यो त्यो व्यक्ति हो जसले आफ्नो निम्ति केहि गर्न सक्दैन भन्‍ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # तिमीहरूकै सहरभित्र यहाँ "सहर"ले नगरलाई जनाउँछ । अर्को अनुवादः " तिमीहरूको सहरहरू मध्ये एउटामा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू "तिमीहरूले त्यस मानिसले प्रत्येक दिन कमाएको पैसा त्यसलाई दिनु पर्छ" # सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् यो एउटा वाक्पद्धति हो । इस्राएलीहरूले सूर्य अस्ताउँद नयाँ दिनको सुरूआत हुन्छ भनेर मान्‍ने गर्थे । अर्को अनुवादः "तिमीहरूले त्यस मानिसलाई त्यसले काम गरेकै दिन ज्याला दिन पर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "किनभने त्यो गरिब छ र भोलीको दिनको निम्ति आफ्नो भोजन किन्‍न आफ्नो ज्यालामा भर पर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # त्यसले परमप्रभुको सामु पुकार नगरोस् "त्यसले परमप्रभुको सामु पुकार गरी तिमीहरूलाई दण्ड दिन उहाँलाई बिन्ती नगरोस्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/oppress]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/foreigner]] * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/other/cry]] * [[rc://*/tw/dict/bible/kt/sin]]