# जब धेरै दिनसम्म सूर्य र ताराहरू हामीमाथि चम्किएनन् अँध्‍यारो तुफानी बादलको कारणले गर्दा तिनीहरूले सूर्य र ताराहरू देख्‍न सकेनन् । चालकहरू कहाँ छन् र तिनीहरू कुन दिशातर्फ अगि बढ्‍दै छन् भनेर थाहा पाउन तिनीहरूले सूर्य र ताराहरू देख्‍नु आवश्‍यक हुन्‍छ । # ठूलो आँधी हामीमाथि बज्रिरह्‌यो “डरलाग्‍दो तुफानले हामीलाई अगिपछि धकेलिरह्‌यो” # हामी बच्‍न सक्छौँ कि भन्‍ने आशा नै त्यागेका थियौँ यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी सबैले बाँच्छौँ भन्‍ने आशा गर्न छाड्यौँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])