# सबै इस्राएल तपाईंकहाँ भेला भएर यहाँ इस्राएलका सबै सिपाहीहरूलाई "सबै इस्राएल" को रूपमा जनाइएका छन् । अर्को अनुवादः "तपाईंले इस्राएलका सबै सिपाहीहरूलाई एकसाथ भेला गर्नुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/figs-synecdoche]]) # दानदेखि बेर्शेबासम्म यस वाक्यांशको अर्थ इस्राएलको उत्तरी सिमानादेखि दक्षिणी सीमानातिर भन्‍ने हुन्छ । अर्को अनुवादः "इस्राएलको सम्पुर्ण जातिबाट" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]]) # समुद्रको बालुवा जत्तिकै असंख्या यो एउटा बढावा हो जहाँ इस्राएलका सिपाहीहरूको सङ्‍ख्यालाई समुद्रको किनारमा भएका बालुवाका कणसित तुलना गरिएका छन् । अर्को अनुवादः "तिनीहरू यति धेरै थिए कि गन्‍न मुस्किल थियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]] र [[rc://*/ta/man/translate/figs-simile]]) # तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ "स्वयम्" भन्‍ने शब्दले अरू कसैलाई नपठाएर आफै नै जानु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "त्यसपछि तपाईं आफैले तिनीहरूलाई युद्धमा आगुवाई गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # उनमाथि जाइलाग्‍ने छौँ यसको अर्थ उद्देश्यसहित ऊ भएको ठाउँमा गएर आक्रमण गर्नु हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # जमिनमा शीत परेझैं हामीले उनलाई छोप्‍ने छौं बिहानि शीतले जमिन ढाकेझैँ दाऊदका सेना ढाक्‍नेको रूपमा अब्शालोमको सेनाको बयान गरिएको छ । अर्को अनुवादः "हामी ढाक्‍नेछौँ र दाऊदका सेनालाई पुर्ण रूपले हराउनेछौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # शीत हुस्‍सु वा कुइरो लागेको बादल जुन रातको समयमा जमिनमा खस्छ र जमिनलाई ढाकेर बिहान ओसिलो पार्छ । # हामीले उनका मानिसहरू ... एउटालाई पनि जीवित छोड्ने छेनौँ यो अकरण जोड दिनको लागि प्रयोग भएको छ र यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामी त्यसका हेरक मानिसहरूलाई मार्नेछौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-litotes]]) # उनी स्वयम्‌ यी दुवै शब्दहरूले दाऊदलाई जनाउँछ । अर्को अनुवादः "दाऊद स्‍वयम्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rpronouns]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/counselor]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/names/dan]] * [[rc://*/tw/dict/bible/names/beersheba]] * [[rc://*/tw/dict/bible/kt/life]]