# मैले चाहेजस्तै तिमीहरूलाई नपाउन सक्छु “मैले पाएको कुरा मलाई मन नपर्न सक्छ” वा “मैले तिमीहरूले जे गरिरहेको देख्छु त्यो मलाई मन नपर्न सक्छ” # मलाई तिमीहरूले चाहेजस्तै नपाउन सक्छौ “तिमीहरूले ममा देखेको कुरा तिमीहरूलाई मन नपर्न सक्छ” # त्यहाँ बहसहरू, ईर्ष्या, रीस दन्केको, स्वार्थी आकांक्षा, कुरौटेपन, घमण्ड र गोलमाल हुन सक्छ बहसहरू, ईर्ष्या, रीस दन्केको, स्वार्थी आकांक्षा, कुरौटेपन, घमण्ड र गोलमाल जस्ता भाववाचक संज्ञाहरूलाई क्रियापदहरू प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू १) “तिमीहरूमध्ये केहीले हामीसित बहस गरिरहेका हुनेछौ, हामीसँग ईर्ष्यालु हुनेछौ, हामीसित अचानक रिसाउनेछौ, हाम्रो निजी जीवन बारेमा कुरा गरिरहेका हुन सक्छौ, घमण्डी हुनेछौ, हामीले तिमीहरूलाई डोहोर्‍याउँदा हाम्रो विरोध गर्नेछौ” वा २) “तिमीहरूमध्ये कसैले आपसमा बहस गरिरहनेछौ, आपसमा ईर्ष्या गरिरहनेछौ, आपसमा अचानक रिसाउनेछौ, एकले अर्काको निजी जीवन बारेमा कुरा गर्नेछौ, घमण्डी हुनेछौ र अगुवाइ गर्नलाई परमेश्‍वरले चुन्नुभएको व्यक्तिको विरुद्धमा लाग्नेछौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])