# यो सेवकाइको प्रमाणको कारण यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने यस सेवाले तिमीहरूलाई जाँचेको छ र प्रमाणित गरेको छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिमीहरूको आज्ञापालनको कारण तिनीहरूले परमेश्‍वरको महिमा गर्नेछन् ... तिनीहरू र सबैसँग बाँड्ने तिमीहरूको उदारता पावलले बताउँछन् कि कोरिन्थीहरूले येशूप्रति विश्‍वासयोग्य भएर र खाँचोमा परेका अरू विश्‍वासीहरूलाई उदारता साथ दिएर परमेश्‍वरलाई महिमा गर्नेछन् ।