# मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् ... इस्राएलका राजा दाऊदले शाऊलप्रति आदर देखाउन यसरी बताउँछन् कि मानौँ उनी र राजा अरू नै मानिसहरू थिए । अर्को अनुवादः "मेरो राजा, तपाईं मेरो कुरा सुन्‍नुहोस् ... तपाईं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-pronouns]]) # तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो "तपाईंलाई मसँग रिसाउने बनाउनुभएको हो" # उहाँले बलिदान ग्रहण गर्नुभएको होस् तिनले बलिदान चढाउने छन् भनी तपाईंले स्पष्‍ट पार्न जरूरी हुनसक्छ । अर्को अनुवादः "म उहाँलाई बलिदान चढाउने छु ताकि अबउप्रान्त उहाँले तपाईंलाई मसँग नरिसाउने बनाइ दिनुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # तिनीहरू परमप्रभुको सामु श्रापित होऊन् यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूलाई दण्ड दिन परमप्रभुले निर्णय लिनुभएको होस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको आराधना गर्न जाऊ ।' "किनभने तिनीहरूले मलाई आज बाहिर धपाएका छन् । यो मानौँ म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं भनी तिनीहरूले चाहन्छन् भने जस्तै हो । यो मानौँ "तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको आराधना गर्न जाऊ"" # ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं "ताकि अबउप्रान्त परमप्रभुले मलाई दिने भनी प्रतिज्ञा गर्नु भएको कुरा उहाँले दिनुहुनेछ भनी म विश्वास गर्नेछैन" # मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस् "मलाई नमार्नु" भन्‍नको लागि यो एउटा भद्र तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # एउटा उपियाँ दाऊदले "उपियाँ" भन्‍ने शब्द केही ठूलो हानि गर्न नसक्‍ने व्यक्ति, आफूलाई जनाउने एक रूपकको रूपमा प्रयोग गर्छन् । अर्को अनुवादः "यो एक्लो उपियाँ""एउटा उपियाँले सक्ने भन्दा बढी म तपाईंलाई कुनै हानि गर्न सक्दिन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं शाऊलले दाऊदलाई खेद्दै छन् कि मानौँ तिनले मूल्यवान् जङ्गली चराको शिकार गर्दै थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]] र[[rc://*/ta/man/translate/translate-unknown]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/sacrifice]] * [[rc://*/tw/dict/bible/kt/curse]] * [[rc://*/tw/dict/bible/kt/inherit]] * [[rc://*/tw/dict/bible/kt/worship]] * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/kt/blood]] * [[rc://*/tw/dict/bible/kt/israel]]