# अथवा के बारनाबास र मसँग मात्रै काम नगर्ने अधिकार छैन ? पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “पैसा कमाउनका लागि काम गर्न जरुरी मानिसहरू बारनाबास र म मात्रै हौँ भनी तिमीहरूले सोच्छौ जस्तो छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])