# ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो "तिनी ती तीन जना वीर मानिसहरूजस्तै प्रख्यात थिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिस जना सामान्‍य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्‍मान भने तिनलाई दिइएनन् अर्को अनुवादः "मानिसहरूले तिनलाई ३० जना सिपाहीहरूभन्दा पनि धेरै आदर गर्थे, तर ती अत्यधिक सीपपयुक्त सेनाहरूजति चाहीँ होइन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # अङ्गरक्षक यो कोही महत्वपुर्ण व्यक्तिको रक्षा गर्न जिम्मेवार व्यक्ति वा मानिसहरूको समुह हो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/david]]