ne_tn/psa/017/006.md

25 lines
2.1 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# आफ्‍नो कान मतिर फर्काउनुहोस् ... म बोल्दा सुन्‍नुहोस्
यी वाक्यांशहरूले उस्तै अर्थहरू दिन्छन् । यहाँ "आफ्‍नो कान" ले कसैले परमेश्‍वरलाई चढाएको प्रार्थना सुन्‍ने उहाँको इच्छालाई जनाउँछ । अर्को अनुवादः "मलाई ध्यान दिनुहोस् ... म बोल्दा सुन्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] and [[rc://*/ta/man/translate/figs-metonymy]])
# Show your covenant faithfulness in a wonderful way
The abstract noun "faithfulness" can be translated as an adjective. AT: "Show in a wonderful way that you are faithful to your covenant" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# आफ्नो दाहिने बाहुलि
"दाहिने बाहुलि"ले परमेश्‍वरको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तपाईंको महान् शक्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तपाईंमा शरण लिनेहरू
परमप्रभुकहाँ सुरक्षाको निम्ति जानुलाई उहाँमा शरण लिनुको रूपमा बताइएको छ । अर्को अनुवादः "सुरक्षाको निम्ति तपाईंकहाँ जानेहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# translationWords
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/righthand]]
* [[rc://*/tw/dict/bible/other/refuge]]