ne_tn/pro/21/23.md

26 lines
1.8 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# आफ्नो मुख र जिब्रोको रखवाली गर्ने
"मुख" र "जिब्रो" दुवैले मानिसले भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "आफूले भनेको कुरामा होसियार हुने" (See: [[rc://*/ta/man/translate/figs-doublet]] and [[rc://*/ta/man/translate/figs-metonymy]])
# घमण्डी र हठी मानिस ... अभिमानीसाथ व्यवहार गर्छ
"घमण्डी र हठी मानिसलाई तपाईंले अभिमानीसाथ व्यवहार गर्ने भनी सोच्‍न सक्‍नुहुन्छ"
# घमण्डी र हठी
यी दुवै शब्दहरूले मूलतः उस्तै अर्थ दिन्छन् र त्यो मानिस कत्ति घमण्डी छ भनेर जोड दिन्छ । (See: [[rc://*/ta/man/translate/figs-doublet]])
# नाउँ "खिल्ली उडाउने" हो
"नाउँ" शब्द मानिसहरूले त्यसलाई बोलाउनेको लागि एउटा लक्षणा हो । अर्को अनुवादः "तिमीहरूले त्यसलाई "खिल्‍ली उडाउने" भन्‍नुपर्छ" (See: [[rc://*/ta/man/translate/figs-metonymy]])
# translationWords
* [[rc://*/tw/dict/bible/other/tongue]]
* [[rc://*/tw/dict/bible/other/trouble]]
* [[rc://*/tw/dict/bible/other/proud]]
* [[rc://*/tw/dict/bible/other/haughty]]
* [[rc://*/tw/dict/bible/other/mock]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/other/arrogant]]