"मुख" र "जिब्रो" दुवैले मानिसले भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "आफूले भनेको कुरामा होसियार हुने" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]] and [[rc://*/ta/man/translate/figs-metonymy]])
"नाउँ" शब्द मानिसहरूले त्यसलाई बोलाउनेको लागि एउटा लक्षणा हो । अर्को अनुवादः "तिमीहरूले त्यसलाई "खिल्ली उडाउने" भन्नुपर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])