ne_tn/num/13/21.md

30 lines
1.8 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# जीन ... रेहोब ... सोअन
यी ठाउँहरूका नामहरू हुन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# जीनको मरुभूमि
यहाँ "जीन" शब्‍द मरुभूमिको हिब्रू नाम हो । ( अर्को अनुवाद: [[rc://*/ta/man/translate/translate-transliterate]])
# होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ ।अर्को अनुवाद: "कनानीहरूले होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरेका थिए ।"( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/translate-numbers]])
# अहीमान ...शेशै ... तल्मै
यी पूर्खाहरूको नामबाट आएका वंशहरूका नामहरू हुन् । ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# अनाक
यो मानिसको नाम हो । ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/names/hamath]]
* [[rc://*/tw/dict/bible/names/negev]]
* [[rc://*/tw/dict/bible/names/hebron]]
* [[rc://*/tw/dict/bible/other/clan]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]
* [[rc://*/tw/dict/bible/names/egypt]]