ne_tn/luk/08/03.md

12 lines
966 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# योअन्‍ना ... सुसन्‍ना
“केही स्‍त्रीहरूमध्ये” दुईजना (पद २) । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना
योअन्‍ना खुजासकी पत्‍नी र खुजास हेरोदका प्रबन्धक थिए । “योअन्‍ना जो हेरोदका प्रबन्धक खुजासकी पत्‍नी थिइन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# तिनीहरूको लागि जुटाइरहेका थिए
“येशू र उहाँका बाह्र चेलाहरूलाई आर्थिक रूपमा सहयोग गर्थे”